Automobile Dealers     Electronics     Furniture & Appliances     Animals & Pets     Beauty & Well being     Education & Skill Training     Local Events     Business & Services     Real Estate & Apartments     Travel & Tourism     Gigs     Health     Shelter & Care Center     Dance & Music     Bank & Finances     Rental Services     ON Call Services     NGO & INGO's     Job Posting     Manpower Companies     Free for you     Safety & Emergency Numbers     Hotel, Restaurants, Clubs and Bars     Fashion     Blogs     Wholeseller     Art Gallery     Special Offers     Translation & Typing     Sports & Fitness     Meditation     Media     Embassies and Consultancies     Web & Apps Designing     Nepali Products     Courier Services     Flower shop & Nursery     Second Hand Market     Hostels     Nepali Assistant     Bus park     International Listings    
Login for faster access to the best deals. Click here if you don't have an account.

ललितपुरको हात्तिबनमा 3.5 तले आकर्षक घर बिक्रीमा ! Professional

May 8th, 2025 at 11:07   Real Estate & Apartments   Lalitpur   8 views Reference: 1968

0.0 star

Location: Lalitpur

Price: Contact us


घर धनीको सम्पर्क नम्बर: 9768446675
यो घर ललितपुर महानगरपालिका वडा नं.- 23, हात्तिबनमा, समिति भवन बाट 150 मिटर, काठमाडौँ युनिभर्सिटी कमप्लेक्स बाट 250 मिटर, लिटिल एन्जेलस् स्कुल बाट 500 मिटर, साथै सुमेरु हस्पिटल र जेम्स् स्कुल बाट मात्र 1 किलोमिटरको दुरीमा रहेको छ
घरको बारेमा थप विवरणहरु:
- घर 3 आना 1 पैसा क्षेत्रफ़लमा निर्माण भएको,
- घरको महोडा दक्षिण-पूर्व दिशा तर्फ फर्कीएको,
- घर 13 फुटे बाटो अगाडी रहेको,
- घरमा 7,000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
- घरको सिढीमा फलामको रेलिंग र मार्बल लगाईएको,
- घरमा 1 कार र 5 बाइकको लागि पार्किङ्ग स्पेस भएको,
- घर शान्त तथा पारिवारिक वातावरणमा अवस्थित रहेको,
- घरमा मोडुलर किचन हुनुका साथै घरको छतमा टायल बिछ्याइएको,
- घरको मूल्य: 2 करोड 20 लाख रहेको
- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको
तलाको विवरण:
- भुइँ तला: 1- बेडरूम, 1-लिविंगरुम, 1- किचेन, र 1- बाथरूम,
- पहिलो तला: 1- बेडरूम, 1-लिविंगरुम, 1- किचेन, र 1- बाथरूम,
- दोश्रो तला: 2- बेडरूम, 1-लिविंगरुम, र 1- बाथरूम,
- माथिल्लो तला: 1-लिविंगरुम, 1- किचेन, पुजा कोठा,र खुल्ला छत
घरको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुन्छ
अथवा तल दिईएको लिंकमा क्लिक गरी eProperty Nepal को वेबसाईट मा गएर हेर्नसक्नुहुनेछ

Additional Details

Company Name
EProperty Nepal
Number
+977 985-1204778
Email
info@epropertynepal.com
Location
lalitpur
Services
Enter the Services that you provide.
Note: You must be logged in to post a review.