स्पेशल अफर! शिवरात्रीको अवसर मा विशेष अफर अन्तर्गत, सोही दिन (शिवरात्री ) सम्मका लागी मात्र प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ Professional
Feb 25th, 2025 at 15:07 Education & Skill Training Butwāl 34 views Reference: 1760Contact us
Location: Butwāl
Price: Contact us
कलाको अद्भुत संसारमा पाइला राख्न र संगीतको सुरमा रमाउन चाहने सबैका लागि यो सुनौलो अवसर हो यहाँ, अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा, तपाईंले विभिन्न कला तथा संगीतका विधाहरू सिक्ने, रचनात्मकता अभिवृद्धि गर्ने र आफ्नो प्रतिभालाई उजागर गर्ने अनमोल मौका पाउनुहुनेछ
हाम्रो आधुनिक शिक्षण प्रणाली र परम्परागत ज्ञानको संगमले तपाईंलाई आत्मविश्वासका साथ नयाँ उचाइमा पुर्याउनेछ दर्ता प्रक्रिया सजिलो छ र स्थान सीमित भएका कारण, यो अफरबाट लाभ उठाउन ढिलो नहोस् आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्यलाई उज्यालो बनाउने पहिलो पाइला चाल्नुहोस्!
वागेश्वरी कला तथा संगीत एकेडेमी – कला मृत्यु पछिको जीवन हो जहाँ कला र संगीतले तपाईंको जीवनमा नयाँ रंग भर्नेछ






Additional Details
Company Name
Bageshwari Art and Music Academy
Number
+977 71-535596
Location
Butwal 09, Milanchok Shrestha path, Butwal, Nepal
Google Location