Social and Commercial Information Page of Nepal

Upload Your Information

Lama Auto Enterprises
Name: Lama Auto Enterprises
Age:
Hobby:
Education:
Profession:

Leave a Message

लामा अटो इन्टरप्राइजेज काठमाडौँको जयबागेश्वरीबाट संचालित प्रयोग गरिएको मोटरबाईक तथा स्कुटर किन्ने र विक्री गर्ने सेवा प्रदायक बिक्रेता हो। निरन्तर सर्विशिङ्ग गराएर सहि अवस्थामा राखिएको नेपालमा प्रचलित ब्राण्डहरु जस्तै सुजुकी, टिभीएस, होन्डा, हिरो, बजाज र रोयल एनफिल्डका मोटरबाईक तथा स्कुटरलाई हामी उचित मूल्य दिन्छौँ। मोटरबाईक तथा स्कुटरलाई पुन विक्री गर्नु अघि आवश्यकता अनुसार रिपेयर गर्नुपर्ने छ भने सो गरेर उचित मूल्यमा विक्री गर्ने हाम्रो अभ्यास छ।

हाम्रा अमूल्य ग्राहकहरुसँग १० वर्ष भन्दा लामो सेवाको कारण हामी वहाहरुसँग विश्वास जित्न र कायम राखिराख्न सफल भएका छौँ। हाम्रो सोरुममा मोटरबाईक तथा स्कुटर छिट्टै विक्री भइहाल्ने परम्परा छ। तसर्थ नयाँ मोटरबाईक तथा स्कुटर को लागि सम्पर्कमा रहनुहोला।

सामान हेरेर मोल लगाउने प्रकारको सेवा भएको हुँदा कृपया फोनमा लामो कुरा गर्नु भन्दा हाम्रो सोरुम नै पाल्नुहोला।

Lama Auto Enterprises is service committed used bikes seller operating from Jayabageshwori, Kathmandu. We offer good value to well-serviced bikes of all brands such as Suzuki, TVS, Honda, Hero, Bajaj and Royal Enfield which are in good conditions. Then we resell bikes after giving necessary retouch to them.

We have a service record of more than 10 years, securing and maintaining trust with our valued customers. Get in touch for new arrivals as the transaction takes place quite faster in our showroom.

It is not advisable to talk long on the phone in this type of business. So, please visit our showroom in order to buy or sell used bikes and scooters.

Find Whatever You Want?

Advertisement

Related Post